काठमाडौं । तामाकाेशि नदिमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ जना पुगेकाे छ।
बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । ६ जनाकाे उपचारकाे क्रममा मृत्यु भएको हो।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।






















