सामान्य घट्याे सुनकाे भाउ, ताेलाकाे ३ लाख ६५ सय कायम

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर
३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको हाे।

बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ। आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here