घट्याे सुनकाे भाउ, यस्ताे छ आजको बजार मुल्य

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीकाे भाउ भने बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here