रविले भने ‘बालबालिकालाई गाेलि ठाेक्ने र सिंहदरबार जलाउने तत्व एकै हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना गराउने तत्व एकै भएको बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो’ । साे अवसरमा लामिछानेले इतिहासले मागेको कुरा पूरा गर्नका लागि रास्वपा तयार भएर आएको पनि बताए । उनले थपे ‘यसपटक मत बदल्नुस् । सबैको पार्टी हो रास्वपा,’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here