काठमाडौं । फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।
काठमाडौंमा रहेका मतदाता मतदानका लागि आफ्नै निर्वाचन क्षेत्र लागेका हुन्। जले गर्दा काठमाडौंका सडक तथा व्यस्त शहर सुनसान भएको छ।
आज मध्यरातिदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ ।























