काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
त्यसपछि रोकिएको मतदान अझै सुरु हुन सकेकाे छैन । मतपत्र लुटपाट हुन थालेपछि मतदान राेकिएकाे हाे।























