६० प्रतिशत प्रारम्भिक मत खसेकाे आयोगकाे अनुमान

तस्वीर स्रोत रासस

काठमाडौं । निर्वाचन आयोगले देशभर करिब ६० प्रतिशत मत खसेको बताएको छ ।

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

पूरा विवरण संकलन हुँदै भने भइसकेकाे छैन्। निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मध्य ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here