काठमाडौं । चुनावपछि खुलेको पहिलाे दिनमै सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो ।
सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.