श्रम संस्कृति पार्टीले कटायाे समानुपातिकमा तीन लाख मत

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ ।

यो जम्मा गणना भएको मतको करिब साढे तीन प्रतिशत हो । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितिसकेकाे छ।

समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here