गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटना

काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो दुर्घटनामा परेकाे हाे। माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here