रास्वपाकाे बैठक भर्चुअल रुपमा बस्दै

काठमाडौं । रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन आवह्वान गरिएको बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरु त्यहाँबाट फर्किएका छन् ।

हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले छन् भने नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा पुगेका छन्। यता अरु केही नेताहरु भने कार्यालयबाट फर्किएका थिए ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने तयारि रास्वपाकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here