आगामी आवकाे बजेट मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए। यससँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।

अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here