कृष्णभिर भासिदा सडक अवरुद्ध

काठमाडौं । काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक भासिएकाे छ।

सडक पूर्णरुपमा बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।