काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे एक फेसबुक स्टाटस राखेका छन् ।
उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’
खुलामञ्चमा कांग्रेसले आफ्नो १५औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो।
प्रधानमन्त्री शाह काठमाडौंको मेयर हुँदा खुलामञ्चलाई स्तरोन्नती गरिएको थियाे।
