भद्रपुर विमानस्थल १० दिनको लागि बन्द (सूचना)

काठमाडौं, २५ कात्तिक । झापाको भद्रपुर विमानस्थल मंगलवार देखि १० दिनको लागि बन्द हुने भएको छ ।

विमानस्थलको नियमित मर्मतसम्भारका लागि कात्तिक २६ गतेदेखि मंसिर ५ गते सम्म बन्द हुन लागेको वायुसेवा सञ्चालक संघले विज्ञप्ती मार्फत जनाएको छ ।

उक्त समयमा भद्रपुर आउने हवाई यात्रुको लागि संघका सदस्य वायुसेवा कम्पनीले विराटनगर विमानस्थल स्ममको अत्तिरित्त व्यवस्था मिलाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here