लोकसेवाद्धारा दरखास्त आव्हान,कुन तहमा कति माग ? (सूचना)

काठमाडौं । लोक सेवा आयोगले बिभिन्न तहको लागि कर्मचारीको दरखास्त आव्हान गरेको छ ।

निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो ।
सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ। त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here