नेपाल बंगलादेश क्यापिटलकोे प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ कात्तिक । नेपाल बंगलादेश क्यापिटल लिमिटेडकोे प्रथम वार्षिक साधारण सभामा शुक्रवार सम्पन्न भएको छ ।

क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा क्यापिटलले गत वर्ष गरेको वार्षिक आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०७५/७६मा यस क्यापिटलले २२ लाख २० हजार खुद नाफा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here