धरान उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एक मतले विजयी

सुनसरी,१६ मंसिर । धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपाले जितेको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here