१३औँ साग: भुटानसँग बङ्गलादेश १-० गोल अन्तरले पराजित

काठमाडौं, १६ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा भुटानले बंगादेशलाई माथि १-० गोलअन्तरले पराजित गरेको छ ।

सोमबार दशरथ रंगशालमा भएको खेलमा भुटानले दोस्रो हाफको ६४औँ मिनेटमा गोल गरेको एकमात्र गोल निर्णायक बनेको बनेको हो ।

दोस्रो हाफमा भुटानले बंगलादेशमाथि दबाब कायम गर्दै लगातार पोस्टमा अट्याक गरेको थियो ।

ब‌ंगलादेशले इन्जुरी टाइममा पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्न चुक्दा भुटानसँग हार्न पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here