तेह्रौं सागः यस्तो छ स्वर्ण, कास्य र रजत तालिका, नेपाल प्रथम स्थानमा

काठमाडौ, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीतामा नेपालले १९ स्वर्ण ३ रजत र ९ काश्य गरी ३१ पदक सहित अंक तालिकाको प्रथम स्थानमा रहन सफल भएको छ ।

त्यस्तै, ६ स्वर्ण ११ रजत र ४ काश्य २१ पदक जितेको भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।

४ स्वर्ण, १० रजत र १५ काश्य गरी २९ पदक जितेको श्रलंका अंक तालिकाको तेस्रो स्थानमा छ ।

त्यस्तै, चौंथो, पाँर्चौं, छैठौं र सातौं स्थानमा क्रमश पाकिस्तान, बङ्गलादेश, माल्दिब्स र भुटान रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here