नेपाल भर्सेस श्रीलंका: नेपाललाई १-० को अग्रता

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलको पहिलो हाफमा नेपालले श्रीलंका विरुद्ध १-० को अग्रता लिएको छ ।

खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीमा नेपाली टिमका कप्तान सुजल श्रेष्ठले गोल गरेसंगै नेपालले १-० को अग्रता लिएको हो ।

खेलमा नेपालले उत्कृष्ट प्रर्दशन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here