एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, १ पुस । यस वर्षको कक्षा १० को अन्तिममा हुने एसईई परीक्षा चैत ६ गते देखि शुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here