गायक कर्म दोङ तामाङको ‘माया नमार …’ सार्वजानिक

काठमाडौं, २४ पुस । गायक कर्म दोङ तामाङले आफ्नो पछिल्लो गीत ‘माया नमार …’ सार्वजानिक गरेका छन ।

आफ्नै शब्द संगीत मा रहेको उक्त गीतको म्युजिक भिडीयोमा तामाङ आफैले मोडल मिना तामाङसंग स्कृन शेयर गरेका छन् ।

उदय राज पौडेल को संगीत संयोजन, अशोक महर्जनरहेको ध्वनी संपादन रहेको उक्त गीतमा जिग्मे मिडीयका संचालक सुर्य लामाको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।

नेपाल र जापानको सुन्दर ठाँउहरूमा छायांकन गरिएको उक्त गीतको जापानको छायांकनमा भने गायक भुवन सिं थापा ले साथ दिएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here