राष्ट्रिय वाणिज्य बैंकको जागिर: अन्तर्वार्ताका लागि को-को भए छनोट ?

काठमाडौं, १५ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अन्तर्वार्ताका लागि छनोट भएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ । पदपूर्ति समितिले लिखितबाट सफल भएकाहरुका लागि अन्तर्वार्ताको मिति तय गरेको हो ।

बैंकले प्रशासन सेवा प्रशासन समूह तह ४ सहायक पदमा पद पूर्तिका लागि विज्ञापन खुलाएको थिए । सोही अनुसार लिखित परीक्षामा उतीर्ण भएकाहरू छनोट भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here