न्युजिल्याण्ड भर्सेस भारतः टस जितेर न्युजिल्याण्डले बलिङ रोज्यो

काठमाडौं,१५ माघ । न्युजिल्याण्डमा जारी टि ट्वान्टी प्रतियोगिता अन्तर्रगत तेस्रो खेलमा न्युजिल्याण्डले टस जितेर पहिले बलिङ गर्ने फैसला गरेको छ ।

न्युजिल्याण्डको हमिल्टन शहरमा हुने खेलमा टस जित्दै न्युजिल्याण्डले पहिले बलिङ गर्ने फैसला गरेको हो ।

यो भन्दा अघिका दुवै खेल जितेको भारतले तेस्रो खेलपनि जितेमा ५ वटा खेलको टि ट्वान्टी २ खेल अघि नै जित्नेछ ।

बुधवार घरेलु टोली न्युजिल्याण्ड पहिलो जितको खोजीमा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here