‘सेन्टी भाइरस’ को ट्रेलरमा यस्तो देखिए धुर्मुस-सुन्तली

काठमाडौं, १५ माघ । चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । धुर्मुस-सुन्तलीले बनाएका चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा राजनीतिक कथा देखिन्छ ।

ट्रेलरमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्दि तामाङ लगायत अधिकांश मुख्य कलाकार छन् ।

चलचित्र फागुन ९ गते रिलिज हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here