यौन शक्ति बढ्ने भन्दै जिउँदो भ्यागुतो खाएपछिः (भिडियो सहित)

काठमाडौं । अहिले सामाजिक सञ्जालहरुमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेका छन् ।

कोरोना भाइरसको संक्रमणको दोष चिनियाँ नागरिकहरुको खानपानलाई दिईरहेको अवस्थामा ती युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् ।

भिडियोमा ती युवकले भ्यागुतोको टाउको दाँतले टोकेर भ्यागुताको दिमाग निकालेर खाएका छन् ।

हेर्नुहोस् भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here