बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, ८ फागुन । बाजुराकेन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

बुधबार राति ९ बजेर १३ मिनेटमा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here