प्रियंकाको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुरा

काठमाडौं । भारतिय अभिनेत्री प्रियंका चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुरा भएको छ ।

उनको भारतमा इन्स्टाग्राममा फालोअर्स भारतिय क्रिकेट टिमका कप्तान बिराट पछि दोस्रो धेरै छ । विराटको फलोअर्स ५०.२ मिलियन छन् ।

इन्स्टाग्राममा संसारमै सबैभन्दा धेरै फलोअर्स फुटबलर क्रिस्टियानो रोनाल्डोको छ । उनको फलोअर्स २०० मिलियन भन्दा धेरै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here