तपाईंको फेसबुक अरुले चलाएका त छैनन् ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक चलाईरहेको समयमा धेरैजसको मानिसहरु लग आउट गर्न बिर्सीन्छन् । यसको कारण हाम्रो व्यक्तिगत कुराहरु बाहिर जान सक्छ ।

यतिमात्रै होईन् तपाईंको व्यक्तिगत कुराको गलत प्रयोग हुनपनि सक्छ । तर, डराउनु पर्दैन् ।

यदी तपाईंको फेसबुक अकाउन्ड पनि अरुले चलाएको संका लागेमा यसको बारेमा सजिलै पत्ता लगाउन सकिन्छ ।

यसका साथै तपाईंको फेसबुक कुन समयमा कुन ठाउँमा लग इन भयो भन्ने बारेमा पनि थाहाँ पाउन सकिन्छ । यसको लागि यसो गर्नुस्

कम्प्यूटरमा यसो गर्नुस्

सबैभन्दा पहिले आफ्नो कम्प्यूटर वा ल्यापटपमा फेसबुक खोल्नुहोस्

त्यसपछि फेसबुकको सेटिङ्गमा जानुहोस्

इसमा एउटा नयाँ पेज खुल्छ, यसपछि बायाँतर्फ रहेको ‘सेकुरेटि एण्ड लगइन’ अप्सनलाई थिच्नुहोस्

इसपछि तपाईंले ‘होयर आर यू लगेड इन’ भन्ने अप्सन देख्नुहुन्छ । यसमा तपाईंको फेसबुक लग इन गरिएको डिभाइसको बारेमा सम्पुर्ण जानकारी पाउन सक्नुहुन्छ ।

स्मार्टफोनमा यसो गर्नुस्

फेसबुक एप्लिकेशन अन गरेर सेडिङ्गमा जानुहोस्

यसपछि ‘सेकुरेटी एण्ड लगइन’ भन्ने अप्सनलाई छनोट गर्नुहोस्

यसमा तपाईंले ‘होयर आर यू लगेड इन’ भन्ने अप्सन देख्नुहुन्छ

यसपछि ‘सि अल’ भन्ने अप्सन आउछ, त्यसमा थिचेर सम्पुर्ण जानकारी प्राप्त गर्न सकिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here