नेपाल रेडक्रसको महाधिवेशन सर्यो

काठमाडौं । आगामी फागुन २१–२३ गते काठमाडौंमा हुने भनिएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय महाधिवेशन सरेको छ ।

फागुन १४ गते काठमाडौंमा बसेको केन्द्रीय कर्यसमितिको निर्णय अनुसार उक्त महाधिवेशन आगामी चैत्र २३ देखि २५ गतेसम्म हुनेगरी परिवर्तन भएको हो ।

महासंघको टोली आगामी हप्ता नेपाल आई नेरेसोको संस्थागत सुदृढीकरणका विविध विषयमा नेपालका रेडक्रसकर्मी तथा बाह्य सान्दर्भिक पक्षसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here