अक्षय कुमारको नयाँ फिल्म सुर्यवंशीको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं । भारतिय अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको बहुप्रतिक्षित फिल्म सुर्यवंशीको ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा अक्षय कुमारको साथै अजय देवगन, रणविर सिंह र कट्रिना केफको मुख्य भुमिका रहेको छ ।

यी तिनै अभिनेता पुलिस अफिसरको भुमिकामा रहेका । फिल्म मार्च २४ तारिखबाट प्रर्दशनमा आउनेछ ।

यस्तो छ ट्रेलरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here