काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलसँगै आईसीयूमा राखिएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीलाई शल्यकक्षबाट पोस्ट अपरेटिभ वार्ड ९शल्यक्रियापछि राखिने वार्ड० मा सारिएको छ।
समीक्षाको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा सफल रुपमा प्रत्यारोपण भइसकेको छ।





















