काबुलमा अन्धाधुन्ध गोली प्रहार ३१ को मृत्यु, ५५ जना घाइते

अफगानिस्तान, २३ फागुन । राजधानी काबुलमा एउटा भीडमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार भएको घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here