गिरिराज पन्थीको शब्द तथा अभिनय रहेको ‘तिम्रो माया’ गीत सार्वजनिक

काठमाडौं । गिरिराज पन्थी ‘मिलन’को शब्द तथा अभिनय रहेको ‘तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ ।

गिरिराज पन्थीको शब्द रहेको उक्त गीतमा आदेश थापाले स्वर दिएका छन् ।

यसका साथै, उक्त गीतमा गिरिराज पन्थी, लेखनाथ पाण्डे र आयुष्मा कार्कीको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here