प्रधानमन्त्री ओली शुक्रबारभित्र डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारमुलक भएको कारण उनलाई शुक्रवारभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले यही आधारमा नै स्वास्थ्यमा सुधार आए केही दिनमा नै डिस्चार्ज गर्न सकिने बताएका छन् ।

गत फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here