सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

काठमाडौं । मंगलवार कारोबार भएको एक घण्टा बित्न नपाउदै शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

मंगलवार नेप्से परिसूचक ५.०२ प्रतिशत घटेसंगै शेयर बजारमा सर्किट ब्रेक लागेको हो ।

ब्रेक लाग्दासम्म नेप्से परिसूचक ७२ दशमलव ०३ अंकले घटेर १३६३ दशमलव ६६ अंकमा झरेको छ ।

अहिलेसम्म १ सय ६० कम्पनीको २३ लाख ११ हजार ५९ कित्ता शेयर ८ हजार १ पटक किनबेच हुँदा ९१ करोड ८० लाख ९७ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here