बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद डोरिजलाई संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् ।

उनि कोरोना भाइरसबाट संक्रमित हुने पहिलो संसद् सदस्य हुन् ।

कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएको छ भने संक्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here