पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट

काठमाडौं, २८ फागुन । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।

बुधबार बिहान लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीनघर नजिकै विष्फोट भएको प्रहरीले जनाएको छ।

प्रेसरकुकर बम विस्फोटले घरको भित्तामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here