च्याम्पियन्स लिगः साविक विजेता लिभरपुलसंग भिड्दै एट्लेटिको मड्रिड

काठमाडौं । युरोपियन फुटबल प्रतियोगिता अन्तर्गत च्याम्पियन्स लिग अन्तिम १६ को नक आउट चरणको खेलहरु मंगलवार रातिबाट सुरु भएको छ ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा आज स्पनिस क्लब एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुलको सामना गर्दै छ ।

स्पनिस क्लब एट्लेटि मड्रिड विरुद्ध साविक विजेता लिभरपुलको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।

पहिलो लेगको खेलमा लिभरपुल एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको लिभरपुल घरेलु मैदानमा सानदार कमव्याक गर्ने दाउमा रहेको छ ।

लिभरपुलले हालसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने एट्लेटिको मड्रिड उपाधि बिहिन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here