पाकिस्तानको राजधानी इस्लामाबादमा लडाकू विमान दुर्घटना (भिडियो सहित)

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको पार्क नजिकै पाकिस्तानी वायु सेना (पिएफए)को एफ १६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।

पीएएफले प्रस्तुत गरेको विज्ञप्ती अनुसार उक्त विमान २३ मार्चमा देशको गणतन्त्र दिवस परेडको पूर्वाभ्यास गरिरहेको थियो।

यस विषयमा थप जानकारी आउन बाँकी छ ।

हेर्नुहोस यसरी भयो दुर्घटनाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here