नागरिक लगानी कोषको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपाल कार्यकारी निर्देशक डा.इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरु, नागरिक लगानी कोष कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

शुक्रबार भएको सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिव ५० जनाले रक्तदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here