बार्सिलोना र नेपोलीको च्याम्पियन्स लिग स्थगित

काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको स्पेनिस क्लब बार्सिलोना र इटालीयन क्लब नेपोलीको खेल स्थगित भएको हो ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणको कारण खेल स्थगित भएको बार्सिलोनाले आफ्नो फेसबुक पेजबाट जानकारी दिएको हो ।

यी दुई क्लवको खेल अर्को हप्ता बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here