मोबाइल फोन महंगो हुने

काठमाडौं । भारतमा अब मोबाइल फोन महंगो हुने भएको छ । जीएसटी काउन्सिलको ३९ औं बैठकमा मोबाइल फोनको १८ प्रतिशशत ट्याक्स स्ल्यापमा समावेश गरेसँगै फोन महंगो हुन लागेको हो । यसभन्दा पहिला यस्ता बस्तुमा १२ प्रतिशत ट्याक्स स्लप रहेको थियो ।

भारतीयहरुलाई अब मोबाइल फोन किन्न महगो हुने भएको छ । कोरोना भाइरसका कारण मोबाइल उत्पादनमा कमी आएका कारण यसको मुल्य अझ महगो हुने अनुमान गरिएको छ ।

त्यस्तै, एयरक्राफ्टको मर्मतसम्बन्धी उपकरणमा, रिपेयर एण्ड ओवरहाल सर्विसको जीएसटी कटौति भएको छ । यसभन्दा पहिला १८ प्रतिशत रहेकोमा अहिले ५ प्रतिशतमा झारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here