रोगबाट जोगिन हात मात्र हैन, स्मार्टफोन पनि सफा गर्नुपर्छ

काठमाडौं । विश्वमा रहेका जतिपनि सरुवा रोगहरु छन् ति मध्ये ९० प्रतिशत भन्दा धेरै रोग त सरसफाइमा ध्यान दिएमा मात्रैपनि ठिक हुने विज्ञहरु बताउछन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको सङ्क्रमणलाई कम गर्नको लागि पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुरा विज्ञहरूले औँल्याएका छन्।

यसको ललागि समय समयमा हात धुनुपर्ने कुरा उनीहरुको छ । हातमात्रै नभएर प्राय हाम्रो हातमा नै हुने स्मार्टफोनलाई पनि सफा गर्नुपर्ने कुरा विज्ञहरु बताउछन् ।

स्मार्ट फोनमा पनि विभिन्न प्रकारका भाइरस वा व्याक्टेरिया हुने कारणले यसलाई राम्रोसंग सफा गरेर मात्रै प्रयोग गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here