नेपालमा सार्वजनिक भयो एचजे २५० बाइक, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ बाइक एचजे २५० को बुकिङ सार्वजनिक भएको छ ।

एचजे २५० को ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम भएको कारण गर्दा यो पहाडी सडकमा चलाउन सहज हुने कम्पनीको दबी छ ।

यसको ह्विलबेस १ हजार ५ सय एमएम छ । यसको ड्राई वेट १ सय ९ किलोग्रामको छ ।

मूल्य कति ?

क्रसफायर एचजे २५० बाइकको मूल्य ६ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार कम्पनीले सीमित स्टक मात्र बिक्रीका लागि उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here