१०३ वर्षका दुलहा, २७ वर्षकी दुलही (विवाहको भिडियो सहित)

काठमाडौं । इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफूभन्दा ७६ वर्ष कान्छी महिलासँग विवाह गरेका छन् ।

१०३ वर्षका पुआंग कट्टे नाम गरेका व्यक्तिले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका हुन् ।

केही समयअघि फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएको थियो भने यो अरेन्ज म्यारिजविरुद्ध आवाज पनि उठेको थियो ।

कतिपयले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।

भिडियो हेर्नुस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here