प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा धरौटीमा रिहा

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनि छुटेका हुन् ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममाप्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका प्रचण्डमाथि जुत्ता प्रहारको प्रयासमा उनि पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here