कोरोना संक्रमणको आशंका गरिएका विरामीले गरे आत्महत्या

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जनाले आत्महत्या गरेका छन्। अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले दिल्लीको सफरजंग अस्पतालबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो। । एयरपोर्टका अधिकारीले उनलाई तुरुन्त अस्पताल लगेर आइसोलेशनमा वार्डमा राखिएको थियो । ती व्यक्ति कोरोनाभाइरसको बिरामी भए नभएको पुष्टिसमेत भएको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here