कोरोना कहरः भारतको ७५ जिल्लामा लक डाउन, ३१ मार्चसम्म सबै मेट्रो बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि छिमेकी राष्ट्र भारतको ७५ जिल्लामा पुर्ण रुपमा लक डाउन गरिएको छ । ्

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आब्हानसंगै भारतमा लक डाउन गरिएको हो ।

यसको साथै ३१ मार्चसम्म देशभरका सम्पुर्ण मेट्रो सेवा पनि बन्द गरिएको छ । भारतिय सञ्चार माध्यमका अनुसार ३१ मार्चसम्म देशभरमा कुनैपनि शहरमा मेट्रो सञ्चाल हुँदैनन् ।

भारतमा अहिलेसम्म ३ सय ४१ ज्नामा कारोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here