काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि छिमेकी राष्ट्र भारतको ७५ जिल्लामा पुर्ण रुपमा लक डाउन गरिएको छ । ्
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आब्हानसंगै भारतमा लक डाउन गरिएको हो ।
यसको साथै ३१ मार्चसम्म देशभरका सम्पुर्ण मेट्रो सेवा पनि बन्द गरिएको छ । भारतिय सञ्चार माध्यमका अनुसार ३१ मार्चसम्म देशभरमा कुनैपनि शहरमा मेट्रो सञ्चाल हुँदैनन् ।
भारतमा अहिलेसम्म ३ सय ४१ ज्नामा कारोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भईसकेको छ ।